वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ ।

काठमाडौंको वसन्तपुरमा जारी विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नुभएको छ ।

ADVERTISEMENT

सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज