काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेडा, स्थानीय काउली, रातो मूला र घिरौला प्रतिकेजी ५५ रुपैयाँमा बिक्रि बितरण भईरहेको छ ।
जसअनुसार ठूलो भारतीय गोलभेडा र लोकल गाजर ६५ रुपैयाँ, लोकल गोलभेडा २८ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३० रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३४ रुपैयाँ ५० पैसा, लोकल बन्दा ११ रुपैयाँ ८० पैसा, ज्यापु स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, तने बोडी र हरियो फर्सी ४५ रुपैयाँ, डल्लो भन्टा ६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, राजमा घिउ सिमी १०५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसामा किनबेच भईरहेको छ ।
उता, तितो करेलाको ५५ रुपैयाँ, लौका ५६ रुपैयाँ, परवर ९५ रुपैयाँ, परवर ८५ रुपैयाँ, चिचिन्डो ३५ रुपैयाँ, झिगूनी ६३ रुपैयाँ ३३ पैसा, सलगम ७६ रुपैयाँ ५६ पैसा, भिण्डी ६४ रुपैयाँ बरेला ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तैगरी स्कूस प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, मेथीको साग, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसामा किनबेच भईरहेको छ भने तरुल १३५ रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११० रुपैयाँ, चुकुन्दर, सजिवन, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८३ रुपैयाँ ३३ पैसा, सौफको साग ११५ रुपैयाँ पर्ने जनाइएको छ ।
उता, पुदीना १७५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, तोफु ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ र गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २२३ रुपैयाँ ३३ पैसा, लोकल काक्रो ९५ रुपैयाँ, रुख कटहर ५६ रुपैयाँ ६७ पैसा, किवि र आभोकाडो ४८३ रुपैयाँ ३३ पैसामा किनबेच हुनेछ ।
अकबरे खुर्सानी ३७५ रुपैयाँ, भेडे खुर्सानी ६४ रुपैयाँ, हरियो लसुन ९६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३० रुपैयाँ, रहु माछा ३४३ रुपैयाँ ३३ पैसा र मुंगरी माछा ३१५ रुपैयाँ तोकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts