काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च विशालनगरबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध कर्मचारी तथा ग्राहकले काठमाडौंको विशालनगरस्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशत, स्किन केयरमा ३० प्रतिशत, डेन्टल केयरमा २० प्रतिशत, डे केयरमा १५ प्रतिशत, फिजियोथेरापीमा पाँच प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
कामना र एरोजिन हेल्थ केयरबीच सम्झौता
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






