यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

Read Time = 2 mins

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

नेपाली ठूलो गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ, अदुवा २५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेका छ ।

ADVERTISEMENT

लोकल गाँजरको मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली १२० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ८० रुपैयाँ केजी र हरियो धनियाँ ६० रुपैयाँ पाइने छ । कालो अंगुरको मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ५०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?