म्याद थपका लागि पूर्वगृहमन्त्री बालकृण्ण खाँणसहितका अन्य आरोपी अदालतमा पेश (तस्वीरहरू)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहितका अभियुक्तहरुलाई अनुसन्धान नपुगेको भन्दै म्याद थपका लागि अदालत लगिएको छ ।

प्रहरीले जिल्ला अदालत काठमाडौंमा यो प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतमा पेश गरेको हो ।

प्रहरीले खाँणमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको छ । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो ।

तस्वीरमा हेर्नुहोस्

ADVERTISEMENT

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?