यस्तो छ तपाईंको वैशाख ३० गते शनिबारको राशिफल

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० वैशाख ३० गते शनिबार, ई.सं. १३ मे, २०२३ । तिथि– ज्येष्ठ कृष्णपक्ष अष्टमी, ८ः१९ बजेपछि नवमी, नक्षत्र– धनिष्ठा, योग– ब्रह्म, करण– कौलव, चन्द्रराशि– कुम्भ, सूर्योदयः ५ः१८, सूर्यास्तः १८ः४३ ।

मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।

वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।

मिथुन : रिसको कारणले असर पु¥याउने सम्भावनासमेत छ ।

कर्कट : दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् ।

सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।

ADVERTISEMENT

कन्या : घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

कुम्भ : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *