इङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट

Read Time = 1 min

काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ ।  कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपीओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेको आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को  योग्य आवेदन परेको थियो ।

ADVERTISEMENT

योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज