यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

ADVERTISEMENT

पत्रकार ई जीन क्यारोलले ट्रम्पविरुद्ध १९९० मा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिएन । साथै आफूलाई बदनाम गराउने काम पनि गरेको आरोप पनि क्यारोलले ट्रम्पमाथि लगाएकी थिइन्।

उक्त विवादमा क्षतिपूर्तिको माग गर्दै क्यारोल अदालत पुगेकी थिइन्। अदालतले ट्रम्पलाई दोषी मान्दै क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?