टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको थाक्रे गाउँपालिका-७ राम्चेमा  टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

ADVERTISEMENT

हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको  टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज