यस्तो छ तपाईंको वैशाख २७ गते बुधबारको राशिफल

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० वैशाख २७ गते बुधबार, ई.सं. १० मे, २०२३ । तिथि– ज्येष्ठ कृष्णपक्ष पञ्चमी, नक्षत्र– पूर्वाषाढा, योग– साध्य, करण– तैतिल, चन्द्रराशि– धनु, सूर्योदयः ५ः२०, सूर्यास्तः १८ः४२ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।

मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह :  घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

ADVERTISEMENT

कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।

तुला :  बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।

वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

धनु  : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *