प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से 

Read Time = 1 min

काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ ।

ADVERTISEMENT

३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज