नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेद्वारा शपथ ग्रहण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जना सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्ररबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएकाे हाे ।

ADVERTISEMENT

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित हुनुभएकाे थियाे ।

बारा-२ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले भने शपथ  लिन बाँकी रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *