प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ । नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।

९ कम्पनीको ३०३  कित्ता सेयर कारोबार हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज