चितवन–२ मा एमालेका न्याैपानेलाई सुरुवाति अग्रता, दोस्रो स्थानमा रवि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको सुरुवाति मत परिणाम सार्वजनिक भएको छ ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले अग्रता लिनुभएको छ ।

ADVERTISEMENT

प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाउनु भएको छ भने दोस्रो स्थानमा रास्वपाका रवि लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?