तनहुँ-१ को मतपरिणामः २५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले अगाडि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अगाडी पर्नुभएकाे छ ।

तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफ्ना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडी पर्नुभएकाे हाे  । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।

ADVERTISEMENT

यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गर्नुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गर्नुभएकाे छ ।

एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत प्राप्त गर्नुभएकाे छ । मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *