प्रि-ओपन सेसनमा नेप्सेमा झिनो सुधार

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.१५ अंकले बढेर १९३१.८३ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको १६० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २१ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । र एक कम्पनी स्थिर रहेको छ ।

ADVERTISEMENT

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज