काठमाडौं । मारवाडी सेवा समितिको आयोजनाको काठमाडौंमा नौदिने रामकथा वाचन सम्पन्न भएको छ । प्रसिद्ध भारतीय गुरु शम्भुशरण लाटाको मुखराविन्दबाट कथावाचन भएको हो ।
कार्यक्रम आइतबार सम्पन्न भएको समितिका राजेश बंशलले जानकारी दिनुभयो । बंशलका अनुसार कथावाचनमा रामकथाप्रति रुचि भएका भक्तहरूको सहभागिता थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता