चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाँदै राष्ट्रपति पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने हुनुभएको छ ।

राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने हुनुभएको हो ।

ADVERTISEMENT

आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । शीतलनिवास स्रोतका अनुसार सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको छ ।

उहाँ मे ४ वा ५ मध्ये कुन दिन प्रस्थान गर्ने भन्ने टुंगो लागिसकेको छैन । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हाल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?