काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार १०० वर्षीय राधादेवी जोशीको शनिबार बिहान ५ बजेर १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।
श्वासप्रश्वासका कारण दुई साताअघि उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। सत्यमोहन जोशीको पनि केही समयअघि निधन भएको थियो ।
गत वर्षको असोजमा जोशीको सोही अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।
जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts