फोन पेको नयाँ वर्ष अफर

Read Time = 1 min

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेले नयाँ वर्ष २०८० का अवसरमा ‘फोनपे गर्ने हो, क्युआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ । वैशाख ५ गतेसम्म नेपालभर लागू हुने योजनामा व्यवसायी तथा ग्राहक सहभागी भई एक तोला सुन र स्कुटर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोन पेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले लक्की ड्रमार्फत् इप्लुटो ब्राण्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले लक्की ड्रमार्फत् एक तोला सुन जित्न सक्नेछन् ।

ADVERTISEMENT

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले भन्नुभयो, ‘फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने र प्रयोगकर्तालाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यअनुरूप ‘फोनपे गर्ने हो’ अभियान ल्याइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?