बेइजिङ । चीनको ‘टास्क फोर्स’ले शनिबार एकैसाथ ताइवान टापुको वरिपरि गस्ती र अरू किसिमको व्यवस्थित अध्ययन गरेको जनाइएको छ । अनलाइनमा प्रकाशित प्रतिवेदनका अनुसार सो अभ्यासका क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो ।
सीसीटीभीले ‘लामो दूरीको रकेट आर्टिलरी, नौसेना विनाशक, मिसाइल डुंगा, वायुसेना लडाकुहरू, बमवर्षकहरू, ज्यामरहरू र रिफ्युलर’लगायत सबै युद्धसामग्रीको तैनाथ गरिएको जनाएको छ । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts