✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ चैत्र २४ गते शुक्रबार, ई.सं ७ अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष प्रतिपदा, १०ः३९ बजे उप्रान्त द्वितीया, नक्षत्र- चित्रा, योग- हर्षण, करण- कौलव, चन्द्रराशि- तुला, सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः२४ ।
मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।
वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।
मिथुन : रिसको कारणले असर पुर्याउने सम्भावनासमेत छ ।
कर्कट : दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् ।
सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।
कन्या : घर-गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।
तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला ।
कुम्भ : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts