युनाइटेड मोदी हाइड्रोको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको बिहीबार कम्पनीका अध्यक्ष नरेन्द्रबल्लभ पन्तको अध्यक्षमा बसेको नवौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट सात प्रतिशत बोनस सेयर तथा ०.३६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको छ । साथै अमित पाण्डेलाई चार वर्षका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

ADVERTISEMENT

साधारणसभाले अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज