टिभिएसको नयाँ वर्ष अफर

Read Time = 1 min

काठमाडौं । नेपाली टु हिृवलर मार्केटको टेक्नोलोजी टिभिएसले नयाँ वर्षमा आकर्षक अफर लिएर आएको छ । नयाँ वर्षका अवसरमा टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा सात हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइक खरिदमा पाँच हजार मूल्य बराबरको हेलमेट सित्तैमा दिनेछ ।

ADVERTISEMENT

साथै शून्य ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार बढी भ्यालुएसन रहेको छ । अफर सीमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुर्ईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज