यस्तो छ- आज विदेशी मुद्राको विनिमयदर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिददर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर भने १३१.७७ रुपैयाँ रहेको छ ।

आज एक युरोको खरिददर १४२.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १४२.८५ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिददर ३४.९४ रुपैयाँ रहँदा बिक्रीदर ३५.१० रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

आज मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८६ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?