काठमाडौं । सामसुङले दराजबाट ग्यालेक्सी एम ०४ को प्रि-अर्डर खुला गरेको छ । ग्यालेक्सी एममा ०४ र्याम प्लसका साथ आठ जिबी र्यामसम्म बढाउन सकिने विशेषता र एक टिबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा भएकाले प्रयोगकर्तालाई स्टोरेजको चिन्ता नहुने कम्पनीको दाबी छ ।
चार जिबी प्लस ६४ जिबी मोबाइलको मूल्य १५ हजार नौ सय ९९ र चार जिबी प्लस १२८ जिबीको मूल्य १७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता