काठमाडौं । सिंकोस हाइड्रोपावरले सर्वसाधारणका लागि सेयर जारी गर्न एनआइबिएल एस क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा एनआइबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा सिंकोस हाइड्रोपावरका प्रबन्ध निर्देशक सूर्यप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
सिंकोस हाइड्रोपावरले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्यसहित सिंकोस खोला जलविद्युत् आयोजना सञ्चालन गर्दैछ । आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts