इसेवाको अफर

Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स डेका रूपमा मनाउने भएको छ । यस अफरअन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्सको प्रिमियम बुझाउँदा दुई सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।

ADVERTISEMENT

इन्स्योरेन्सको प्रिमियम अनलाइनमार्फत् गरिने भुक्तानीलाई प्रोत्साहित गर्न यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्समार्फत् भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज