राष्ट्रपति निर्वाचनमा मतदान जारी, ५ घण्टा चल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान जारी छ ।

राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले पहिलो भोट खसाल्नुभएको छ । राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । नेम्वाङले पनि मतदान गरिसक्नुभएको छ ।

ADVERTISEMENT

राष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । अपराह्न ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ भने मतपरिणाम आजै सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?