काठमाडौं । नेपालको अग्रणी आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष तथा ई. पंकज जालानलाई पितृशोक परेको छ । उहाँका पिता सिताराम जालानको यही फागुन १५ गतेका दिन ७३ वर्षको उमेरमा निधन भएको हो ।
लर्ड बुद्धका अध्यक्ष जालानलाई पितृशोक
Read Time = 0 mins






