यस्तो छ तपाईंको फागुन २३ गते मंगलबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ फागुन २३ गते मंगलबार, ई.सं ७ मार्च, २०२३ । तिथि- फाल्गुण शुक्लपक्ष पूर्णिमा, नक्षत्र- पूर्वफाल्गुनी, योग- धृति, करण- वव, चन्द्रराशि- सिंह, सूर्योदयः ६ः२५, सूर्यास्तः १८ः०७ ।

मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।

वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।

मिथुन : रिसको कारणले असर पुर्‍याउने सम्भावनासमेत छ ।

कर्कट : दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् ।

सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।

कन्या : घर-गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

ADVERTISEMENT

तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला ।

कुम्भ : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?