जावलाखेलको नयाँ स्काई भोड्का

Read Time = 1 min

काठमाडौं । जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले नयाँ स्काई भोड्का ल्याएको छ । सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का गुणस्तर र स्वादका लागि एक नयाँ स्ट्याण्डर्ड सेट भएको कम्पनीको दाबी छ ।

ADVERTISEMENT

फरक स्वाद पस्कन प्रिमियम भोड्का ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पाँचपटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मुथ रिफ्रेसिङ स्वाद रहेको छ, जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट स्वाद आउनेछ । भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलिलिटर र १८० मिलिलिटरमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज