हुण्डाई ग्राण्ड आई १० नियोस

Read Time = 1 min

काठमाडौंं । नेपालस्थित हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हृयाचव्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्राण्ड आई १० नियोसको फेसलिफ्ट भर्सन नेपाली बजारमा ल्याएको छ । जसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो ।

ADVERTISEMENT

अझ बढी परिष्कृत, आरामदायी र नवीनतम फिचरले भरिएको नयाँ मोडल थप लोकप्रिय हुने कम्पनीको दाबी छ । पूर्वमोडलको तुलनामा हृयाचव्याकको प्रतिस्पर्धी बजारमा नयाँ मोडलको आकर्षक डिजाइन, विशिष्ट सुविधा र सुरक्षाजस्ता विभिन्न विशेषताका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज