इ-रिक्साको एक्साइड ब्याट्री

Read Time = 1 min

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ-रिक्सा ब्याट्रीको बिक्री सुरु गरेको छ । कम्पनीले एक्साइड ब्राण्डको ब्याट्रीको बिक्री सुरु गरेको हो ।

एक्साइड ब्राण्डको इ-रिक्सा ब्याट्रीमा १५ महिनाको वारेन्टी रहेको छ । एक्साइडको इ-रिक्सा ब्याट्री फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकाले सिधा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

विशेष अलोइ प्रणाली भएकाले ब्याट्री छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने कम्पनीको दाबी छ । कुनै पनि पुराना ब्याट्री एक्सचेन्ज गरेर नयाँ एक्साइड ब्याट्री पनि लिन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?