साहसिक पर्यटक गन्तव्य क्लिफमा एटिएम

Read Time = 1 min

काठमाडौं । साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी द क्लिफ नेपाल परिसरमा प्रभु बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक कार्यक्रमबीच एटिएम उद्घाटन गर्दै पर्यटकको सहजताका लागि एटिएम सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

ADVERTISEMENT

द क्लिफमार्फत् राजु कार्की नेतृत्वको टिमले पर्वतको कुस्मामा जिपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफेलगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । जुन साहसिक पर्यटनको मुख्य गन्तव्यका रूपमा आन्तरिक तथा बाहृय पर्यटकको रोजाइ बन्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज