प्रुडेन्सियलको २१ औँ साधारणसभा

Read Time = 1 min

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २१औँ वार्षिक साधारणसभा बिहीबार वीरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिका अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

ADVERTISEMENT

साथै साधारणसभाबाट ३.३२५५ बोनस सेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश पनि पारित भएको छ । साबिक एक अर्ब १८ करोड ६१ लाख ४४ हजार आठ सय १९ रुपैयाँ चुक्ता पुँजीबाट बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २२ करोड ५५ लाख ८४ हजार एक सय ३४ रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज