एकीकृत समाजवादीले स्वीकृत गर्‍यो दुई केन्द्रिय नेता न्यौपाने र जंगलीको राजीनामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रिय नेताले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजीनामा स्वीकृत गरेको हो ।

ADVERTISEMENT

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटि सदस्य चुणामणी जंगलीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

यसैगरी, बैठकले मिटर ब्याँज पीडितहरुले गरेको आन्दोलनको समर्थन गर्दै सरकारलाई उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *