‘जारी’को ट्रेलर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको चलचित्र लिम्बू समुदायमा रहेको जारीप्रथाको कथामा आधारित छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री मिरुना मगरले चलचित्रप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले चलचित्रको कथा लिम्बू समुदायबाहेकका समुदायमा पनि सान्दर्भिक रहेको बताउनुभयो । चलचित्रमा उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन छ ।

ADVERTISEMENT

वैशाख १ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रमा निर्माता रामबाबु गुरुङ हुनुहुन्छ । चलचित्रमा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?