काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारस्थित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् । सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता