एनओजी काठमाडौं च्याप्टर राइड

Read Time = 1 min

काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिबार आयोजित राइड नक्साल शोरुमबाट सुरु भएर नगरकोट सांग्रिला रिसोर्टसम्म पुगेर समापन भएको थियो ।

ADVERTISEMENT

राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो भने सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागी भएको र सम्पूर्ण राइड सुरक्षा सावधानीसाथ सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?