राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन हुनु भएको छ ।

आज बसेको दलको संसदीय दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको हो।

ADVERTISEMENT

साथै राप्रपाले संसदीय दलको विधान पूरा गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताउनु भयो। बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *