शीतल निवासमा देशभरका सांसदलाई राष्ट्रपतिको चियापान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गर्नुभएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू पनि काठमाडौंमै छन् । उनीहरु समेतलाई राष्ट्रपति पौडेलले धन्यवाद दिन शीतलनिवास बोलाउनुभएको हो ।

ADVERTISEMENT

राष्ट्रपति पौडेलले सांसदसंगै राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि आमन्त्रण गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *