एनएमबीको स्थिर घरकर्जा योजना

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको घरकर्जा योजना ल्याएको छ । नयाँ कर्जा योजनाले घरधनीलाई कर्जाको स्थिर मासिक भुक्तानीका साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने बैंकले जनाएको छ ।

ADVERTISEMENT

यो कर्जाले नयाँ ग्राहक कुनै पनि बजार उतार-चढाव वा ब्याजदर परिवर्तन भए पनि मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नुभयो, ‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारका लागि ठूलो लगानी हो र हामी मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महŒव बुझ्छाँै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज