महालक्ष्मीद्वारा सहयोग प्रदान

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन् ।

ADVERTISEMENT

पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका-३ स्थित दिल्पेश्वर माध्यमिक विद्यालयलाई दुर्ई थान स्टिल पानीट्यांकी हस्तान्तरण गरेको छ भने काठमाडौंको मैतिदेवी शाखाले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । पुतलीसडक शाखाले झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज