काठमाडौं । अपि पावर कम्पनीको आइतबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै ७.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन प्रस्तावसमेत पारित गरेको छ ।
अपि पावरको लाभांश र हकप्रद पारित
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts