अमेरिकी डलर स्थिर, युरोको भाउ घट्यो

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३२.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३२(७१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.९८ रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.५४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?