काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालका अनुसार आज (सोमबार) दिउँसो १ बजे उक्त बैठक बस्ने भएको हो ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts