✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ फागुन १५ गते सोमबार, ई.सं २७ फेबु्रअरी, २०२३ । तिथि- फाल्गुन शुक्लपक्ष अष्टमी, नक्षत्र- कृत्तिका, ९ः१३ बजे उप्रान्त रोहिणी, योग- वैधृति, करण- भद्रा, चन्द्रराशि- वृष, सूर्योदयः ६ः३३, सूर्यास्तः १८ः०२ ।
मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
कर्कट : आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।
धनु : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
मीन : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts