ज्योतिको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । ज्योति विकास बैंकको १५औँ वार्षिक साधारणसभा आइतबार बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको छ ।

ADVERTISEMENT

साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार सेयरधनीलाई तीन प्रतिशत बोनस सेयर तथा ३.८ प्रतिशत नगद लाभांश पारित गरेको छ । तीन प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ । साथैै साधारणसभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन प्रस्तावसमेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज