एभरेष्टको शाखा कलमविनायकमा

Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंकले भक्तपुरको कमलविनायकमा १२४औँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन भक्तपुर नगरपालिका १० का वडाध्यक्ष लक्ष्मीप्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्तरूपमा गर्नुभयो ।

ADVERTISEMENT

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कमलविनायक र आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ शाखा विस्तार गरिएको बताउनुभयो । पछिल्लो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?